हेलो जिल्ला विकास समिति झापा

-NA-, ,-NA-
हेलो जिल्ला विकास समिति झापा हेलो जिल्ला विकास समिति झापा is one of the popular Government Organization located in ,-NA- listed under Government Organization in -NA- ,

Contact Details & Working Hours

More about हेलो जिल्ला विकास समिति झापा

नेपाल सरकारको गुनासो ब्यबस्थापन संयन्त्रलाई अझ बढी परिणाममुखी र प्रभाबकारी बनाउन सामाजिक संजाल फेसबुकमा मिति २०७२/०३/२३ गते बाट जिल्ला विकास समितिको कार्यालय झापाले "हेलो जिल्ला विकास समिति झापा " भन्ने फेसबुक पेज को सुरुवात गरेको छ | यस पेज मार्फत सेवा ग्राही वर्ग व्यक्तिले जिल्ला विकास समितिको कार्यालय बाट पाउनु पर्ने सेवा सुबिधा लगायकका बिषयमा आफ्ना गुनासाहरु भए स्पस्ट ढंगमा राख्न सक्नुहुनेछ |जिल्ला विकास समिति झापाको कार्यालय हजुरहरुको त्यस्ता गुनासाहरु को सम्बोधन गर्न प्रतिबद्ध रहनेछ |गुनासाहरु राख्दा लिखित, फोटो , अडियो , भिडियो कुनै पनि रुपमा राख्न सकिनेछ | यहाहरुको गुनासा तथा अमुल्य सुझाभारहरुलाई हामी सम्बेदनशील भई सम्बोधन गर्नेछौ |

Map of हेलो जिल्ला विकास समिति झापा