पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, विराटनगरको आधिकारिक फेसबुक पेज । यो पेज पुर्व क्षेत्रीय प्रहरी तालीम केन्द्रको बिबिध क्रियाकलापहरुको बारेमा जानकारी दिने उद्देश्यले तयार पारिएको हो । कृपया अपराधको सूचनाको लागि यो पेज प्रयोग नगर्नुहोला ।
For emergencies, please call 100 or 1113.
यस तालीम केन्सद्रको सम्पर्क नम्बर : ०२१-४३५९३७
९८५२०९०१८०